रोजगार

लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं। लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *