देश

काठमाडौं महानगरले माग्यो करार कर्मचारी

काठमाडौं।काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।

फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो । योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *