राजनीति

खादा सुद्ध हुन सक्दैन, फुल सुद्ध हुन्छ : गोपाल हमाल

काठमाडौं । धनगढी उपमहानगरपालिकाका स्वतन्त्र मेयर गोपाल हमालले फुल सुद्ध हुने तर खादा सुद्ध नहुने बताएका छन् । सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर हमालले हाम्रो धनगढी आँफै बनाऔँ भन्ने अभियानमा फुलको मालालाई मान्यता दिएर किसानहरुलाई प्रोत्साहन गर्ने उल्लेख गरेका हुन् । मेयर हमालले धनगढीवासीलाई फुल र फुलको माला सुद्ध हुने भन्दै सबैलाई प्रयोग गर्न समेत आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *