देश

वागमती किनारमा युवकको शव फेला

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर नजिकै वागमती नदी किनारमा एक व्यक्तिको शव फेला परेको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *