गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं।गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार रातको १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य भएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *