देश

ठेकेदार कम्पनीले पुल नबनाएपछि…

मनाङ । मनाङ नासों गाउँपालिका– ६ र ७ तिल्चे गाउँमा जाने दुधखोलामा पक्की मोटरपुल निर्माण कम्पनिले समयमा नबनाएपछि स्थानीय बासिन्दाले काठको पुल निर्माण गरेका छन् ।

निर्माणका लागि दि क्याराभान कम्पनीले २०७४ मङ्सिर २३ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेपनि हालसम्म काम नहुँदा स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

यहाँका स्थानीयले बर्खा लागेसँगै पुल निकाल्ने र हिउँद लागेसँगै पुनः काठको पुल राख्ने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *