काठमाडौँ । साफ यू-१९ च्याम्पियन्सिप अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध १-० गोलको अग्रता लिएको छ ।
पहिलो हाफको १७औं मिनेटमा प्रशान्त लक्ष्यमको गोलमा नेपालले शुरुवाती अग्रता लिएको हो ।
नेपाल सेमिफाइनलमा पुग्न समुह ए अन्तर्गतको यस खेलमा जित हासिल गर्नैपर्ने अवस्थामा रहेको छ ।




