खेलकुद

मैत्रीपूर्ण फुटबल- पहिलो हाफमा बराबरी

काठमाडौँ । नेपालले आज मैत्रीपूर्ण फुटबल अन्तर्गतको दुई खेलको पहिलो खेलमा म्यान्मारको सामना गर्दै छ ।

म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भैरहेको खेलमा पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका छन् ।

दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम म्यान्मार पुगेको हो । नेपालले फिफा विन्डो अन्तर्गत म्यान्मारको याङ्गुनमा सेप्टेम्बर ११ मा म्यानमारसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *