देश

आज सार्वजनिक बिदा

काठमाडौं।बाग्मती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा आज बिदा दिएको हो ।

मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिइएको बाग्मती सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *