बागमती प्रदेश

धोबीखोला छेउका अवैध संरचनामाथि चलायो महानगरले डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरपालिका क्षेत्रभित्रमा अवैध रुपमा निर्माण गरिएका र नक्सा विपरित निमार्ण गरिएका संरचनामाथि महानगरले डोजर चलाएको छ ।

आइतबार महानगरपालिकाले अनामनगर क्षेत्रको धोबी खोला छेउमा नक्साविपरीत निर्माण गरिएका संरचनामाथि डोजर चलाएको हो । काठमाडौ महानगरले नगर क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउने कार्यलाई प्राथमिकतामा राखेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *