कोशी प्रदेश

कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका छन् ।

अध्यक्षता ग्रहण गरेका मन्सुरले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिएका छन् ।

अहिले मुख्यमन्त्री थापाले विश्वासको मत माग्दै आफ्नो धारणा राखिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *