राजनीति

कोशी प्रदेश सभा बैठक भदौ १ गतेका लागि तय

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश सभाको बैठक भदौ १ गते बस्ने निर्णय गरेको छ ।

गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभाको बैठक भदौं १ गते दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *