राजनीति

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज दास्रो हप्ता पोखरामा हुने

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजकोदोस्रो साता हुने भएको छ । सोमबार बसेको प्रदेश कमिटीको बैठकले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए । यस अघि नै अन्य प्रदेशले भने अधिवेशनको मिति घोषणा गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *