काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने सबैका लागि नयाँ नियम लागू गरेको छ ।
मेनपावर कम्पनीहरुले अध्यागमन विभागले विभिन्न देश जाने क्रममा श्रमिकलाई दुई किसिमका कागजात बनाएर पठाएको र कागजात संकास्पद भएको भन्दै केही दिन अगाडी त्रिभुवन विमानस्थलबाट पहिलो पटक ११७ जना र दोस्रो पटक ३७ जनालाई फर्कापछि अब वैदैशिक रोजगारीमा जाने सबै नागरिकहरुले चार वटा सर्तहरु पुरा गर्नुपर्ने जनाएको छ ।
अहिले उक्त विषयका वारेमा छानविनका निमित्त समिति गठन भई अनुसन्धान भइरहेकाले अर्को निर्णय नआउनजेलसम्म चार सर्त पुरा गर्नुपर्ने जारी विज्ञप्तीमा उल्लेख छ ।
अध्यागमन विभागले जारी गरेका नयाँ नियमहरु तलको जारी विज्ञप्तीमा हेर्नुहोस :





