संसद

मिटरब्याज पीडितलाई न्याय दिन विधेयक किन नल्याएको : सांसद लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताए ।

उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे ।

कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *