काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ ।
आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।