काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ प्रोटोकल परिमार्जन भएकाले पुनः कोभिडको चेकजाँच गर्न र माक्सको प्रयोग गर्न सरोकारवाला सबैलाई अनुरोध आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।





