संसद

आउँदो वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्स हुने

काठमाडौं । बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको आउँदो वर्ष साइड क्लिरियन्स हुने जनाइएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्सको काम सकिने जानकारी दिएका हुन् । सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *