काठमाडौं । नेकपा एमालका सचवि योगेश भट्टराईले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए ।




