संसद

राष्ट्रियसभा बैठक २९ मिनेटका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।

एमालेसहितका प्रतिपक्षी दलका सांसदहरुको अवरोधपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार नै बस्ने गरी २९ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *