देश

कञ्चनपुरमा घास काट्न गएकी महिलामाथी बाघको आक्रमण

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घास काट्न गएकी महिलामाथी बाघले आक्रमण गरेको छ ।
शुक्रबार बिहान ११ बजेको समयमा बारीमा घास काट्न गएका स्थानीय गंगा चन्दमाथी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । मान्छे नभेटिएकाले अहिले सो क्षेत्रमा प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *