बागमती प्रदेश

जम्मकट्टेलद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव पेस गरेका छन्।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *