काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नभएर प्रधानमन्त्रीको दौडमा रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
अबको ५ वर्ष सांसदका रुपमा जिम्मेवारी बहन गर्ने बताए ।




