देश

सादर अनुरोध !

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपालका भाई एवम् पार्टी केन्द्रीय कमिटी सदस्य क. सरोजकुमार उपाध्यायप्रति अन्तिम श्रद्धान्जली एवम् अन्त्येष्टीको कार्य भोली फाल्गुण २२ गते उनकी छोरीहरू नेपाल फर्किएपछि मात्र हुने भएकोले सम्बन्धित सबैलाई सोही अनुसार उपस्थितिका लागि सादर अनुरोध छ । समय सहितको तालिका पछि जानकारी गराउने कुरा समेत अनुरोध छ ।

क. माधवकुमार नेपालको सचिवालय

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *