समाचार

भुकम्पको धक्का महसुस

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ ।

आज बिहान आठ बजेर तीन मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको पराकम्प काभ्रेलगायत छिमेकी जिल्लामा समेत अनुभव गरिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *