समाचार

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए।

उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *