समाचार

चलचित्र पत्रकार संघ, रुपेन्देहीको अध्यक्षमा न्यौपाने

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएृका छन ।

रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन भएको छ ।

जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार चयन भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *