समाचार

बोल्सोनारोका समर्थकहरूलाई सजाय हुन्छः लुला

काठमाडौँ । रियो दि जेनरियो–बाजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले देशका पूर्व नेता जैर बोल्सोनारोका समर्थकहरूले संसदमा आक्रमण गरेपछि उनीहरूलाई सजाय दिने वाचा गरेका छन् । अपदस्थ चरम दक्षिणपन्थी नेताका समर्थकहरूले सर्वोच्च अदालत, संसद र राष्ट्रपति भवन घेरेर आक्रमण गरेका थिए ।

तर, प्रहरीले केही घण्टाको झडपपछि आइतबार साँझ राजधानी ब्रासिलियाका भवनहरू नियन्त्रणमा लिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *