पर्यटन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर धनराज आचार्यले राखे सरकारसंग माग

काठमाडौं । पोखरा महनागरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आजा (आइतबार) उद्घाटन समारोहलाई सम्बोधनका क्रम्मा उनले यस्तो बताएका हुन् । पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट भइसकेको भन्दै सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने उनकोे माग रहेको छ ।

उनले भने ं, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन भयो, अब अन्तर्राष्ट्रिय उडानमा पहल गरौं, हाम्रो तर्फबाट व्यवस्थापनको काम हामीले सम्पन्न गरेका छौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *