समाचार

प्रचण्ड भेट्न वालुुवाटार पुगे अमेरिकी राजदुत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता थरेका छन् ।

राजदूत थम्प्सन बिहीबार साँझ बालुवाटार पुगेका हुन् । भेटवार्ताका क्रममा दुई पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *