खेलकुद

आदर्श जनप्रेमीलाई हिसान भक्तपुर फुटसलको उपाधि

काठमाडौ । हिसान भक्तपुरको आयोजना र काठमाडौं वल्र्ड स्कूल गुण्डु भक्तपुरको संयोजन र सहकार्यमा काठमाडौं भएको एक दिवसीय हिसान भक्तपुर ं२ कलेज स्कंल फुटसल प्रतियोगिता ०७९ को उपाधि आदर्श जनप्रेमीले जितेको छ ।

प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो र विनायक शिक्षा निकेतन तेस्रो भएका छन् । प्रतियोगितामा कक्षा ११ र १२ अध्ययनरत हिसान भक्तपुर स्कूल कलेजका आठ विद्यालयका ११ टिमको सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *