खेलकुद

विश्वकप लिग २ : नेपाल-नामिबियाको खेल आज

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको आज नामिबियासँग खेल्दैछ।

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।

सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्।

ती दुवै खेल नामिबियाले जितेको छ। विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *