समाचार

कृष्णबहादुर महरा समानुपातिक सूचीमा

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा बसेका छन् । आज निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिक सूचीमा महराको नाम रहेको एक पदाधिकारीले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका महराले समानुपातिकतर्फ बस्ने इच्छा व्यक्त गरेको ती नेताले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *