राजनीति

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

काठमाडौं, ३ असोज । राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो । 

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *