खेलकुद

साम्बाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा नेपालले हिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२औं मिनेटमा साम्बाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

आजको खेलमा मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *