काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्ध खेलका लागि नेपालको सुरुवाती -११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा सुरुवाती -११ को घोषणा गरेका हुन् ।
नेपालको सुरुवाती ११ :
एन्जिला तुम्बापो सुब्बा, अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिरा भुजेल, अनिता केसी, दीपा शाही, सरु लिम्बु, अनिता बस्नेत, सावित्रा भण्डारी, अमिशा कार्की ।




