खेलकुद

युरोपा लिगको समुह चरणको ड्र: म्यानचेस्टर युनाइटेड, आर्सनल कुन समुहमा परे ?

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत समुह चरणको ड्र सार्बजनिक भएको छ ।

शुक्रबार गरिएको ड्र मा ३२ टिमलाई ८ समुहमा विभाजित गरिएको हो । यस पटकको युरोपा लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, आर्सनल, सिरी ए क्लब एएस रोमा जस्ता क्लबहरु खेल्दै छन् ।

समुह चरणको ड्र यस्तो छ:       

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *