खेलकुद

३-३ को बराबरीमा रोकिए बार्सिलोना र म्यानचेस्टर सिटी

काठमाडौँ । युरोपका दुई हेभिवेट क्लबहरू स्पेनिस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । नयाँ सिजन सुरु भइसकेको अवस्थामा भएको मैत्रीपूर्ण खेलमा ३-३ को बराबरीको सकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *