धर्म/सस्कृति

पाटनको कृष्ण मन्दिर पुगेर राष्ट्रपतिले गरिन् पूजा–अर्चना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *