खेलकुद

बायर्नको लगातार दोस्रो जित

काठमाडौं।उल्फवर्गलाई २-० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत आइतबार राति बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागी  जमल मुसिआला र थोमस मुलरले एक-एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको थियो ।

दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा  छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *