काठमाडौं । एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।
बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासिय संघ ९लण्डन० झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।




