समाचार

नेपालले गुमायो पाँचौ विकेट, आरिफ शून्यमा आउट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।

आरिफ शेख शून्य रनमै आउट भएका हुन् ।

नेपालले २०.२ ओभरमा ७२ रन बनाएको अवस्थामा आरिफ आउट भएका हुन् ।

यसअघि रोहित पौडेल १० रन बनाएर आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको थियो ।

यस्तै नेपालले कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *