समाचार

नेपाललाई चौथो झड्का

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

रोहित पौडेल १० रन बनाएर आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको हो ।

नेपालले १९.५ ओभरमा ७१ रन बनाएको अवस्थामा रोहित आउट भएका हुन् ।

यसअघि नेपालले कुशल भुर्तेल, देव खनाल र आसिफ शेखको विकेट गुमाइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *