खेलकुद

नेपाललाई सुरुवाती झड्का, कुशल आउट

काठमाडौं । स्कटल्याण्डविरुद्ध खेलिरहेको नेपाललाई सुरुवाती झड्का लागेको छ । ओपर कुशल भुर्तेल ३ रनमै आउट भएका छन् ।

५.२ ओभरमा ५ रन बनाएको अवस्थामा कुशल आउट भएका हुन् । अहिले देव खनाल क्रिजमा आएका छन् ।

उनीसँगै आरिफ शेख ब्याटिङमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *