समाचार

युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएईविरुद्ध सुरुआतमा बलिङ गर्ने भएको छ ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *