काठमाडौं । नेपाली युवा क्रिकेटर मोहम्मद आदिल आलम अन्सारीले अमेरिकाविरुद्धको खेलबाट एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
अमेरिकामा केहीबेरअघि शुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले डेव्यु गरेका हुन् ।
खेलमा नेपालले टस जितेर व्याटिङ गरिरहेको छ ।




