काठमाडौँ । आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा युएईविरुद्ध नेपाल ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हो ।