समाचार

आइपीएलको फाइनलमा राजस्थान र गुँजरात भिड्ने

काठमाडौं । आइपीएलको फाइनलमा राजस्थान रोयल्स र गुँजरात टाइटन्सका बिचमा प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको खेलमा रोयल च्यालेञ्जर्स वैगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान फाइनलमा प्रवेश गरेको हो ।

वैगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थाले १८ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेटाएको हो । राजस्थानका जस बटलरले नटआउट १०६ रन बनाए । आइपीएलको फाइनल आगामी आइतबार हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *