स्थानीय तह निर्वाचन-२०७९

भरतपुर महानगर अपडेट : निरन्तर अग्रता बनाउँदै रेनु, २४६ मतले अगाडि

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा रेनु २४६ मतले अगाडि छन् ।

२० हजार ८८ मत गणना गर्दा रेणुले ६ हजार ७९४ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत ल्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *