समाचार

गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी

काठमाडौ । रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।  एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए ।  उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए । 

वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *